समाचार « Khabarhub

प्रधानमन्त्रीले भने– मैले कतिपटक राजीनामा दिने ? समर्थन फिर्ता लिए भैगयो नि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा देशभरका १ सय ६५ वटा सडक शिलान्याशको कार्यक्रममा आफूले गरेको काम चित्त नबुझे सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । उनले कांग्रेसले राजीनामा मागेको विषयलाई हल्का रुपमा लिएको संकेत गर्दै राजीनामाका लागि पहिला माओवादी केन्द्रले…