Live on
Your Voice, Your Power
काठमाडौँ— चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘भेरोसेल’ सोमबार बिहान नेपाल आइपुग्यो । चीन सरकारको ‘सिनोफार्म’ अन्तर्गतको ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट’ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट नेपाल ल्याइएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई खोप…