Live on
Your Voice, Your Power
काठमाडौँ- पोखराको लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत इन्जिनियरिङ संकायका ७७ जना विद्यार्थीहरूमा कोराना संक्रमण भेटियो । उनीहरू गत चैत ३ गते सुरु भएको परीक्षामा सहभागी थिए । परीक्षार्थीमा संक्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले अर्को सूचना नआएसम्मको लागि स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरेको छ । पश्चिमाञ्चल क्याम्पसका सूचना…