समाचार « Khabarhub

फेरि फैलन थाल्यो कोरोनाको त्रास, कञ्चनपुरमा अनिश्चितकालीन ९ बुँदे आदेश जारी

कञ्चनपुर– केही मत्थर भएको कोरोना संक्रमण फेरि फैलन थालेसँगै सर्वसाधारणमा त्रास फैलिएको छ । कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि कडाइ गर्न थालेका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा बढी मानिस भेला हुने कार्यक्रममा कडाइ गरेको छ । जिल्लामा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला…