समाचार « Khabarhub

विकास बजेट खर्च गर्नमा लुम्बिनी प्रदेश सुस्त

बुटवल- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको तेस्रो चौमासिक अर्थात फागुन मसान्तसम्ममा पुँजीगततर्फ ३६ दशमलव ४६ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले वैशाख मसान्त सम्ममा सबै विकास बजेट खर्च गर्ने योजना बनाएको थियो । यस अवधिमा विकास बजेटको ४० प्रतिशत रकम खर्च गर्ने लक्ष्य थियो । वैशाख मसान्तसम्म पुँजीगत बजेट खर्च गरेर संघीय…