समाचार « Khabarhub

सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको सेमिफाइनलमा

काठमाडौँ- सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेफिल्ड २-० ले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । चेल्सीले सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो…