समाचार « Khabarhub

फेसबुकले ट्वीटरमा लेख्यो- यथासक्य समस्या समाधान गर्छौँ, असुविधाका लागि क्षमाप्रार्थी छौँ

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुक, ह्वाटस् एप र इन्स्टाग्राम डाउन भएपछि फेसबुकले यथासक्य समस्या समाधान गर्ने जनाएको छ । फेसबुक, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप एकैसाथ डाउन भएपछि विश्वभरका प्रयोगकर्ता हैरानी भएका छन् । डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका लाखौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएसँगै ट्वीटरमा  यसबारे विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । प्रयोगकर्ताहरूले…