समाचार Archives | Page 7124 of 8420 | Khabarhub Khabarhub

भारतमा थप ७४ हजारमा संक्रमण, संक्रमित संख्या ६६ लाख नाघ्यो

काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ जनामा संक्रमण देखिएको छ ।योसँगै भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना संक्रमणमुक्त भएका…