Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको विषयमा ७ दिनभित्र उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय श्याकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै ‘कारण देखाउ’ आदेश जारी गरेको हो । अदालतले डा. तिवारीलाई ७ दिनभित्र व्यक्तिगत रूपमा अदालतमा…