Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक कला प्रदर्शनीका लागि यही पुस मसान्तसम्म कलाकृति बुझाउन अनुरोध गरेको छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रदर्शनी आयोजनाको मिति घोषणा गरिसकेको जानकारी दिँदै पुस मसान्तसम्मका कलाकृति मात्रै समावेश हुने बताए । नेपाली ललितकलाको महाउत्सव मानिने राष्ट्रिय ललितकला प्रदर्शनी र प्रादेशिक ललितकला प्रदर्शनीको तयारी भएको…