Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच बिहीबार साँझ सत्ता साझेदार लगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सत्ता साझेदारी लगायत समसामयिक राजनीतिक विषय केन्द्रित भएको बताइएको छ । सत्तासमीकरणमा जसपा निर्णायक शक्ति जस्तै बनेका बेला प्रधानमन्त्रीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । भेटमा के–के विषयमा…