Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले आगामी सोमबारबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । यससँगै दशैँका लागि उपत्यकाबाहिर जानेहरूले सम्बन्धित बसपार्क तथा टिकट काउन्टरमा भौतिक रुपमा वा अनलाईनबाटै पनि टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवस्था विभागले चाडपर्व लक्षित दशैँ तिहार र छठका लागि यातायात सहजिकरण सम्बन्धि सूचना जारी गरेको छ । –यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ…