Live on
Your Voice, Your Power
नवलपुर– पूर्वी नवलपरासी जिल्लामा शुक्रबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासी देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालकाअनुसार कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । ती पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको…