समाचार « Khabarhub

१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीको १५ औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनको निश्चित तिथि जारी बैठकबाटै तोकिनु पर्ने बताए ।     ‘०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न होस्,’ केन्द्रीय सदस्य केसीले भने, ‘त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ ।’ …