समाचार Archives | Page 7163 of 8531 | Khabarhub Khabarhub

लुम्बिनी बिकास परिषरभित्र आगलागी

रूपन्देही- लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी भएको छ । बिकास परिषरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजेतिर आगलागी भएको हो । आगलागीबाट बोटबिरुवा, चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रवीन्द्र महतले…