फारम भर्न रोक लगाएपछि विद्यार्थीले हाले महेन्द्र मोरङ क्याम्पसविरूद्ध मुद्दा « Khabarhub

फारम भर्न रोक लगाएपछि विद्यार्थीले हाले महेन्द्र मोरङ क्याम्पसविरूद्ध मुद्दा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- आवदेन फारम भर्न रोकिएको भन्दै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसविरुद्ध विद्यार्थीले उच्च अदालत विराटनगरमा दायर गरेका छन् ।

सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न रोकिएको भन्दै रङ्गेली नगरपालिका–३ का १८ वर्षीय कविर पन्तले परमादेश माग गर्दै रिट दायर गरेका हुन् ।

काठमाडौँ शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्तले महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न खोजेका थिए ।

तर, क्याम्पस प्रशासनले अन्य क्याम्पसबाट इन्ट्रान्स उर्तिण गरेका विद्यार्थीले आवेदन फारम भर्न नपाउने भन्दै फर्काइदिएको पन्तको गुनासो छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ४० बजे

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ