समाचार « Khabarhub

गोरखाको हिमालय माविको भवन निर्माण सम्पन्न

काठमाडौँ- भारत सरकारको सहयोगमा गोरखाको हिमालय माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । ४ करोड ३३ लाख रुपैयाँ भारतको आर्थिक सहयोगमा गोरखाको शहीद लखन गाउँपालिका-६, घैरुङ्गमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा…