Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको विजयादशमीमा टीका प्रदान नगर्ने भएकी छिन् । कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो यस वर्ष टीका प्रदान गर्ने कार्यक्रम नहुने राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नन शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने कार्यक्रम पनि स्थगित रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको…