Live on
Your Voice, Your Power
काठमाडौँ- साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आ-आफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको बताए । खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो,…