समाचार « Khabarhub

बृहत् नागरिक आन्दोलनले संसदलाई खबरदारी गर्दै

काठमाडौँ- बृहत् नागरिक आन्दोलनले आज संसदलाई खबरदारी गर्दैछ । अपराह्न तीन बजे माइतीघर मण्डलामा भेला भई ‘लोकतन्त्र मार्च’ गर्न लागिएको हो । कार्यक्रमलाई सीके लाल, बमकुमारी बुढा, गीता रसाइली सम्बोधन गर्नेछन् ।