समाचार « Khabarhub

विमल र सावित्रा किन पुगे दोहा?

काठमाडौँ - घुँडामा चोट लागेर शल्यक्रियाका लागि कतारमा रहेका महिला खेलाडी सावित्रा भण्डारी र पुरुष खेलाडी विमल घर्तीमगर राष्ट्रिय पुरुष फुटबल टोलीको खेल हेर्न प्रशिक्षण स्थल पुगेका छन् । शनिबार राति कतारमा साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको मैत्रीपूर्ण खेल अवलोकन गर्ने खेलाडीद्वय सावित्रा र विमल खेल स्थत दोहा पुगेका हुन् । नेपालले कतारी दोस्रो…