समाचार Archives | Page 7176 of 8535 | Khabarhub Khabarhub

दशैं बिदामा पनि कोभिड अस्पताल र प्रयोगशाला सञ्चालन गर्ने निर्णय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं बिदामा पनि कोभिड-१९ अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैंका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताए। उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए।