समाचार « Khabarhub

अमेरिकामा २ करोडभन्दा धेरैले जिते कोरोना भाइरसको संक्रमण

काठमाडौँ- अमेरिकामा २ करोडभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा ८९ हजार ४२५ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड १ लाख ८३ हजार ९२९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७९४ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको…