Live on
Your Voice, Your Power
काठमाडौँ– चीनका विभिन्न विश्वविद्यालयबाट सन् २०१४ मा एमबीबीएस उतीर्ण गरेका तर कोरोना महामारीका कारण नेपाल आएर इन्र्टनसिप गर्न नपाएका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । पटक पटक नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उर्तिएका विद्यार्थीहरुले पुनःबिहीबार माइतघर मण्डलामा विरोध प्रर्दशन गरेका थिए । आन्दोलनपछि नेपाल मेडिकल काउन्सिलले अबको केही दिनभित्र विद्यार्थीलाई…