Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको टोखा नगरपालिकामा मात्र कोरोना भाइरस संक्रमितको संख्या ३१८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या ३१८ पुगेको हो । जसमध्ये सबैभन्दा थोरै वडा नं २ मा एक र सबैभन्दा धेरै वडा नं ७ मा ४५ सङ्क्रमित भेटिएका छन् । यस्तै, वडा नं १ मा चार, वडा नं २…