Live on
Your Voice, Your Power
काठमाडौं– एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले दिने इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने भएको छ । उनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । यही मार्च ८ मा भर्चुअल माध्यमबाट अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई…