समाचार « Khabarhub

घरमा डोजर चलेको त्यो दिन

काठमाडौँ- संघीय राजधानी बालाजुको बाइपास, जहाँ काठमाडौँ उपत्यका विकास प्राधिकरणले त्यहाँको सडक दुवैतर्फ ७ मिटर फराकिलो बनाउन २०७२ साल माघमा पक्की घरमा डोजर चलाएको थियो । त्यही सडकको एक छेउमा बसिरहेकी छन् ५५ वर्षीया रमा श्रेष्ठ । रमा ५ वर्षअघि भत्काइएको घर सम्झिएर सडकमै दिन बिताइरहेकी छिन् । मङ्गलबार दिउँसो पनि उनी त्यही सडकमै भेटिइन्…