समाचार « Khabarhub

दक्षिण एसियामा दोस्रो शान्त मुलुक नेपाल

काठमाडौं– दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनमा नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक भएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाललाई दोस्रो शान्त मुलुक भनिएको छ । दक्षिण एसियाको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त…