समाचार « Khabarhub

सभामुखले सबै पार्टीको नेता हुँ, सबैको अभिभावक हुँ भन्ने विश्वास नदिलाएसम्म संसद चल्दैन

संघीय संसदका दुवै सदनको अधिवेशन बुधबार शुरू भयो तर आफ्नो निर्णयअनुसार १४ सांसदलाई कारबाही नगरेको भन्दै एमालेले पहिलो दिन बैठक सञ्चालनमा अवरोध गर्‍यो । डेढ दर्जन अध्यादेश पेस गर्ने कार्यसूचीसहित बैठक शुरू भए पनि दल विभाजनसम्बन्धी अध्यादेश मात्रै सरकारले सदनमा प्रस्तुत गर्‍यो, त्यो पनि एमाले सांसदको चर्को नाराबाजीका बीच । तीन पटकसम्मको प्रयास असफल भएपछि…