समाचार « Khabarhub

पाखापानीका बासिन्दा सधैँ पाखा परेपछि…

पोखरा— गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको रघुगङ्गा नदी पारीका गाउँलाई समेटेर छुट्टै गाउँपालिका बनाउन माग हुँदै आएको छ । तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगले रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने पाखापानीलाई अस्थायी मुकाम तोकेको थियो । सोहीअनुसार स्थानीय तहको निर्वाचन भएको थियो । पालिकाका २ वटा वडालाई मात्रै पायक पर्ने गरी पाखापानीलाई केन्द्र तोकिएको भन्दै…