समाचार « Khabarhub

मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने

क्वालालम्पुर– कोरोना लगायत विभिन्न कारणले समस्यामा परेका नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अबदेखि अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ । दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने जनाएको छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाता कम्पनीको नाम राखेसँगै आफूलाई…