Live on
Your Voice, Your Power
मस्को (एएफपी)- सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो । बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा…