Live on
Your Voice, Your Power
काठमाडौँ– नक्कली मेडिकल डकुमेन्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका–९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो । नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा…