समाचार « Khabarhub

पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु

गुल्मी- अबिरल वर्षापछि गएको पहिरोले गुल्मीमा ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाले ज्यान गुमाएका हुन्। वडा नम्वर ४ स्थित लिम्घाको भिरकुनामा पहिरोले तीन घर बगाउदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा ५ जना वेपत्ता भएका छन् । यस्तै वडानम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा पहिरोले घर भत्काउँदा २ जनाले…