समाचार « Khabarhub

सुनको जलहरी विवादबारे के भन्छ पशुपति क्षेत्र विकास कोष ?

काठमाडौँ– पशुपतिनाथको शिवलिंगमा १ अर्ब रकम खर्चिएर  १ सय ८ किलो सुनको जलहरी राख्ने विषय निकै चर्चामा रह्यो । कतिले जलहरी राख्ने विषय प्राचीन स्मारक ऐन बमोजिम रहेको भन्दै आलोचना गरे । कतिले जस्ताको त्यस्तै राख्नुपर्ने तर्क दिए त कतिले १ अर्ब रकम कुनै ठाउँमा लगानी गर्दा राम्रो भने । यस विषयमा के भन्छ कोष…