समाचार « Khabarhub

फ्रेच्न लिग वानको शीर्ष स्थानमा उक्लियो लियोन

एजेन्सी- लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शीर्ष स्थानमा पुगेको हो । ब्रेस्टको मैदानमा भएको खेलमा लियोनका लागि तोलेन्टिनो कोएल्हो डी लिमा नवौँ, एऔर २९औँ र मेम्फिस डिपेय ४४औँ मिनेटमा पेनाल्टी गोल गरे । ब्रेस्टका लागि चार्डोनेटले ५३औँ र…