समाचार Archives | Page 7245 of 8566 | Khabarhub Khabarhub

काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखियो : मन्त्री ज्ञवाली

काठमाडौं- सरकारले काठमाडौं उपत्यकाले थप कोरोना संक्रमित धान्न नसक्ने र आम सर्वसाधारण नागरिकको क्रियाकलापले लकडाउन गर्ने वा नगर्ने निर्धारण हुने बताएको छ। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै काठमाडौंले थप कोरोना संक्रमित धान्न नसक्ने बताएका हुन्। ज्ञवालीले कोरोना नियन्त्रणमा काठमाडौं चुकेको उल्लेख गर्दै भयाभह अवस्था आउन सक्ने चेतावनी दिए। अरु हरेक…