समाचार « Khabarhub

ओली अध्यक्ष रहेको पार्टीलाई नै आयोगले मान्यता दिन्छ : नेता थापा

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक मान्यता दिने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् । आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बितण्डा मच्चाउने बताए । उनले प्रचण्ड र…