समाचार « Khabarhub

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी

बाजुरा- बाजुरामा बिहीबार रातिदेखि हिमपात भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसोले जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा…