Live on
Your Voice, Your Power
काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन । हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरे पनि धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको थियो । सर्वोच्च अदालतमा गैरकानुनी रुपमा कारागार…