समाचार Archives | Page 7290 of 8242 | Khabarhub Khabarhub

भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं - भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको छ । यस्तै एकै दिन ४४४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ । एसियाली…