Live on
Your Voice, Your Power
काठमाडौँ– रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ सरेको छ । आलमको मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको छ। आलमको मुद्दा शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। तर मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो। आलमले ७३…