Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको 'खेलकुदसँग प्रधानमन्त्री' अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने तर्क गरेका हुन । उनले खेलकुदमा नेपाल किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिँदै भने, 'नेपाल कहिल्य…