समाचार « Khabarhub

राष्ट्रपतिबाट सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको…