Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी कमिटी बैठकमा आज पूर्वनिर्धारित कार्यसूचीमा प्रवेश र छलफल नै नगरी सकिएको छ । सरकार हटाउन भारत लागिपरेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मङ्गलबार स्थायी कमिटी त्यही विषयमा केन्द्रित भएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि…