Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धन सरकारका शीर्ष नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा…