Live on
Your Voice, Your Power
पोखरा– कोरोना महामारीको प्रभाव विदेशी मुद्रा सटहीमा पनि देखिएको छ । पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो । कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । “मनि चेन्जर एशोसिएशनमा हाल ४२ रकम सटही आवद्ध छन्, झण्डै १५०…