समाचार « Khabarhub

प्रधानमन्त्रीविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अवहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका थिए। आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो । त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग…