Live on
Your Voice, Your Power
काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ९ जना महिला र ८ जना पुरुष छन् । संक्रमित १६ जना कैलालीका र एक जना कञ्चनपुरका रहेको अस्पतालले जनाएको…