समाचार Archives | Page 7332 of 8394 | Khabarhub Khabarhub

नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा

काठमाडौं- सोमबार नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६३७ पीसीआर परीक्षणमा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । सोमबार ३५८ जना संक्रमित…